Chauthoanga - Nepali News Media
उजुरीकर्ता नै सम्पर्कबिहीन
उजुरीकर्ता नै सम्पर्कबिहीन
शीर्ष नेताको दसैँ : प्रधानमन्त्री प्रचण्ड परिवारले टीका नलगाउने
शीर्ष नेताको दसैँ : प्रधानमन्त्री प्रचण्ड परिवारले टीका नलगाउने टस्थापनादेखि विधिवत् सुरु भएको बडादसैँ देशैभर मनाउनेक्रम जारी छ । दसैँको विशेष दिन आफूभन्दा ठूलाको हातबाट टीका,  जमरा र आशिर्वाद थाप्ने परम्परागत चलन  रहीआएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा टीकाको साइत छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा...
यो वर्ष मनसुनजन्य प्राकृतिक विपत् उच्च, मानवीय क्षति भने तुलनात्मक रूपमा कम
यो वर्ष मनसुनजन्य प्राकृतिक विपत् उच्च, मानवीय क्षति भने तुलनात्मक रूपमा कम यो वर्षको मनसुनजन्य प्राकृतिक विपत्मा परेर नेपालमा ९२ जनाको मृत्यु भएको छ । विपत्का घटना उच्च भए पनि विगतका वर्षको तुलनामा मानवीय क्षति भने यो वर्ष कम भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।  प्राधिकरणले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । यो...
लम्पी स्किनका कारण ७४ अर्ब क्षति
लम्पी स्किनका कारण ७४ अर्ब क्षति मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुुसार एउटा स्वस्थ पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ।  सरकारको पछिल्लो तथ्याङ्कका आधारमा पशु धनको क्षेत्रमा इतिहासकै...