Chauthoanga - Nepali News Media
कुन–कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?
कुन–कुन वस्तु र सेवामा भए करका दर हेरफेर ? सरकारले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा करलगायतमा हेरफेर गरिएको हो ।
धारापानीमा पर्यटकीय चहलपहल बढ्यो
धारापानीमा पर्यटकीय चहलपहल बढ्यो बर्दियाको राजापुर नगरपालिका–३ की बिन्दु चौधरी दाङको घोराही–५ धारापानीमा भेटिनुभयो । बिदाको सदुपयोग गर्दै उहाँ यहाँ घुम्न आउनुभएको हो । चौधरीले भन्न्ुाभयो, “धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो ।” यस्तै तुलसीपुर–६ का यमलाल भण्डारीपनि साथीसँग धारापानी घुम्न आउनुभयो । गर्मीमा शीतलता पाउने आशले उहाँ यहाँ आउनुभएको...