Chauthoanga - Nepali News Media
बैङ्कलाई अन्तिम ऋण लिने सुविधा
बैङ्कलाई अन्तिम ऋण लिने सुविधा
राष्ट्र बैंकले  तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ बैँक तथा वित्तिय संस्थाहरुमा पठाउँदै
राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँ बैँक तथा वित्तिय संस्थाहरुमा पठाउँदै नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि रिपोमार्फत बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंकले एक सूचना जारी गर्दै ४५ दिने अवधिको रिपोमार्फत सो रकम प्रवाह गर्न लागेको हो । क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा सो रकम पठाइनेछ ।