Chauthoanga - Nepali News Media
भाेली सार्वजनिक विदा
भाेली सार्वजनिक विदा
बंगलाचुली गाउँपालिकाले स्थानिय पाठ्यपुस्तक निर्माण गर्दै 
बंगलाचुली गाउँपालिकाले स्थानिय पाठ्यपुस्तक निर्माण गर्दै  दाङको बंगलाचुली गाउँपालिकाले स्थानिय पाठ्यपुस्तक निर्माणलाई व्यापकता दिएको छ । गाउँपालिकाले अहिले कक्षा १ देखि ३ सम्मको स्थानिय पाठ्यपुस्तक निर्माण गर्न लागेको छ । स्थानिय पाठ्यपुस्तकको नाम हाम्रो बंगलाचुली रहेको छ। उक्त पाठ्यपुस्तक निर्माणका लागि पुस्तकभित्र समावेस गर्ने विषयवस्तुसम्बन्धी छलफल कार्यक्रम आज बंगलाचुली गाउँपालिकामा सम्पन्न भएको छ ।बंगलाचुली गाउँपालिका शिक्षा,  ...
बंगलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम ,यस्तो छ प्रगति विवरण .........................
बंगलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम ,यस्तो छ प्रगति विवरण ......................... दाङको बंगलाचुली गाउँपालिका तथा वडा नम्वर ७ र ८ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आज हाँसीपुरमा सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानियहरुले बंगलाचुली गाउँपालिकाबाट भए गरेका विभिन्न योजना तथा प्रशासनिक कार्यका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा...
समाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धि नागरिक सचेतना अभिमुखिकरण कार्यक्रम सुरु
समाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धि नागरिक सचेतना अभिमुखिकरण कार्यक्रम सुरु "समाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धि दुईदिने नागरिक सचेतना अभिमुखिकरण कार्यक्रम" आज देखि बंगलाचुली गाउँपालिकामा सुरु भएको छ । बंगलाचुली गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा अभिमुखिकरण कार्यक्रम सुरुभएको हो ।
बंगलाचुली गाउँपालिकामा नमुना गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न  
बंगलाचुली गाउँपालिकामा नमुना गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न   बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले युवा समाज परिवर्तनको संवाहक भएको बताउनु भएको छ । हरेक युवाहरुले आफुमा सकारात्मक सोचको विकास गर्दै आफ्नो परिवार,समाज र सिङ्गोराष्ट्रका लागि योगदान दिनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय युवामा देशप्रतिको मायाँ हराउँदै गएको बताउँदै अध्यक्ष पुनले युवाहरुले राजनीतिलाई नजिकबाट वुझ्नुपर्ने बताउनुभयो ।