Chauthoanga - Nepali News Media
बंगलाचुलीका एक नव विवाहित दम्पतिद्वारा वैवाहिक दिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना
बंगलाचुलीका एक नव विवाहित दम्पतिद्वारा वैवाहिक दिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिका सदस्य गणेश विश्वकर्माले आफ्नो विवाहको अवसरमा अक्षयकोष स्थापना गर्नुभएको छ । बंगलाचुली गाउँपालिका वडा नं १ स्युजा निवासी गणेश विश्वकर्मा र पवित्र राईले विवाहको उपलक्ष्यमा आफ्नो वडामा रहेको  महेन्द्र माध्यमिक विद्यालय स्युजामा रु ५० हजार राशिको अक्षय कोष स्थापना गर्नुभएको हो।
रोजगारीको शिलशिलामा भारत पुगेका युवाहरुले गरे बंगलाचुलीमा च्याउ खाएर गम्भिर विरामी परेका विरामीको उपचारका लागि आर्थिक सहयोग 
रोजगारीको शिलशिलामा भारत पुगेका युवाहरुले गरे बंगलाचुलीमा च्याउ खाएर गम्भिर विरामी परेका विरामीको उपचारका लागि आर्थिक सहयोग  रोजगारीको लागि भारत पुगेका दाङ सहित विभिन्न जिल्लाका युवाहरुले दाङको बंगलाचुलीमा च्याउ खाएर गम्भिर विरामी परेका विरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ६ घर भई हाल बंगलाचुली ४ मैकुटिमा बस्दै आउनुभएका अजय सुनारको उपचारका लागि भारतमा बस्दै आएका युवाहरुले ३० हजार ३ सय...