Chauthoanga - Nepali News Media
रोजगारीको शिलशिलामा भारत पुगेका युवाहरुले गरे बंगलाचुलीमा च्याउ खाएर गम्भिर विरामी परेका विरामीको उपचारका लागि आर्थिक सहयोग 
रोजगारीको शिलशिलामा भारत पुगेका युवाहरुले गरे बंगलाचुलीमा च्याउ खाएर गम्भिर विरामी परेका विरामीको उपचारका लागि आर्थिक सहयोग  रोजगारीको लागि भारत पुगेका दाङ सहित विभिन्न जिल्लाका युवाहरुले दाङको बंगलाचुलीमा च्याउ खाएर गम्भिर विरामी परेका विरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ६ घर भई हाल बंगलाचुली ४ मैकुटिमा बस्दै आउनुभएका अजय सुनारको उपचारका लागि भारतमा बस्दै आएका युवाहरुले ३० हजार ३ सय...