Chauthoanga - Nepali News Media
दाङमा हुने अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको ९०  प्रतिशत तयारी  पुरा
दाङमा हुने अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको ९० प्रतिशत तयारी पुरा दाङको घोराहीमा हुने १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को ९० प्रतिशत तयारी पुरा भएको छ । यही फागुन १८ देखी २१ गतेसम्म हुने अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी ९० प्रतिशत पुरा भएको आयोजक मूल समितिले बताएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार भन्ने मूल नाराका...
नेकपा माओबादी केन्द्रका नेता स्वर्गिय तिवारीको श्रद्धान्जलीसभा सम्पन्न ,प्राप्त उपलब्धिकाे रक्षाका लागि गणतन्त्रवादी शक्तिहरु एकजुटहुनुपर्छ : नेता आचार्य
नेकपा माओबादी केन्द्रका नेता स्वर्गिय तिवारीको श्रद्धान्जलीसभा सम्पन्न ,प्राप्त उपलब्धिकाे रक्षाका लागि गणतन्त्रवादी शक्तिहरु एकजुटहुनुपर्छ : नेता आचार्य वडा पार्टी अध्यक्ष भिमसेन बुढाको अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दाङका इन्चार्ज निर्मल आचार्यका प्रमुख आतिथ्यता एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) दाङका संयोजक तुलसीराम पुन (सुवास)को विशष्टि आतिथ्यतामा सभा सम्पन्न भएको हो । 
दाङमा पाइपबाट ग्याँस घर-घरमा वितरण गर्न सुरु
दाङमा पाइपबाट ग्याँस घर-घरमा वितरण गर्न सुरु दाङ घोराही उपमहानगरपालिकामा फोहोरबाट ग्याँस उत्पादन गरी घर-घरमा वितरण गर्न सुरु गरिएको छ ।फोहोरबाट ग्याँस उत्पादन गरी पहिलो चरणमा घोराही १६ का ३५ घरधुरीले ग्याँस प्रयोग गरेका छन् भने ४ सय घरधुरीलाई चुलो बाँडि सकिएको छ ।