Chauthoanga - Nepali News Media
दाङको तुलसीपुरमा जनयुद्धको सम्मान तथा समाजवाद अध्ययन केन्द्रको भवन सिलन्यास
दाङको तुलसीपुरमा जनयुद्धको सम्मान तथा समाजवाद अध्ययन केन्द्रको भवन सिलन्यास तुलसीपुरमा जनयुद्धको सम्मान तथा समाजवाद अध्ययन केन्द्रको भवन सिलन्यास गरिएको छ ।  उक्त भवनको राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा‘अपार’ले सिलन्यास गर्नुभएको छ । त्यस अवसरमा सांसद शर्माले तुलसीपुरमा जनयुद्ध संग्राहलयका रुपमा उक्त भवनको प्रयोग हुने कुराले जनयुद्धको सम्मान गर्ने बताउनुभयो । जनयुद्धले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र...
राप्ती प्रादेशिक अस्पताल स्तरोन्नतीको तयारीमा सरकार 
राप्ती प्रादेशिक अस्पताल स्तरोन्नतीको तयारीमा सरकार  लुम्बिनी प्रदेश सरकारले दाङको राप्ती प्रादेशिकअस्पताल तुलसीपरलाई २ सय बेडको अस्पताल बनाउने प्रक्रियाको थालनी गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  लुम्बिनी प्रादेशिक अस्पतालको विकासको लागि करिब ६ अर्बको टेन्डर प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको छ । 
तुलसीपुरमा ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते
तुलसीपुरमा ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते भएका छन् । खाना पकाउने क्रममा ग्याँस सिलिन्डर लिक भएर पड्किदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहलौराका ५० बर्षिय कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ५ घर भइ हाल तुलसीपुर १६ मा बस्दै आएका २९ बर्षिय आशिष...
दाङको तुलसीपुरमा  नबजात सिशुको शब फेला
दाङको तुलसीपुरमा नबजात सिशुको शब फेला दाङको तुलसीपुरको एक सामुदायिक वनमा सालनाल सहितको नवजात सिशुको शब फेला परेको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक वनमा सालनाल सहितको नब जात सिुशको शब फेला परेको हो ।