Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा नमुना गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न  
बंगलाचुली गाउँपालिकामा नमुना गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न   बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले युवा समाज परिवर्तनको संवाहक भएको बताउनु भएको छ । हरेक युवाहरुले आफुमा सकारात्मक सोचको विकास गर्दै आफ्नो परिवार,समाज र सिङ्गोराष्ट्रका लागि योगदान दिनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय युवामा देशप्रतिको मायाँ हराउँदै गएको बताउँदै अध्यक्ष पुनले युवाहरुले राजनीतिलाई नजिकबाट वुझ्नुपर्ने बताउनुभयो ।  
दाङमा हुने अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको ९०  प्रतिशत तयारी  पुरा
दाङमा हुने अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको ९० प्रतिशत तयारी पुरा दाङको घोराहीमा हुने १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को ९० प्रतिशत तयारी पुरा भएको छ । यही फागुन १८ देखी २१ गतेसम्म हुने अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको तयारी ९० प्रतिशत पुरा भएको आयोजक मूल समितिले बताएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार भन्ने मूल नाराका...
जनयुद्ध दिवसमा बंगलाचुली गाउँपालिकाले दियो बिदा
जनयुद्ध दिवसमा बंगलाचुली गाउँपालिकाले दियो बिदा दाङको बंगलाचुली गाउँपालिकाले भोली फागुन एकगते सार्वजनिक बिदा दिएको छ।  बंगलाचुली गाउँपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै भोली फागुन एक गते जनयुद्ध दिवसको अवसरमा मंगलबार पालिकाभर सार्वजनिक बिदा दिएको हो ।
खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर एक महिलाको मृत्यु
खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर एक महिलाको मृत्यु दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जनकारी दिनुभयो ।