Chauthoanga - Nepali News Media
सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गरिने

काठमाडौँ :सरकारले सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै स्थानीय तहमार्फत् एक घर, एक विद्युतीय चुलो अनुदान वितरण गर्ने अभियान चलाइने ताउनुभयो 


 

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको