Chauthoanga - Nepali News Media

काठमाडौँ: नेपाल  सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको हाे ।

सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको