Chauthoanga - Nepali News Media
काङ्ग्रेस वडा सभापती र वडा सदस्य एमालेमा प्रवेस

दाङ : नेपाली काग्रेस दाङ बंगलाचुली गाउँपालिकाका वडा सभापति र वडा सदस्य एमालेमा प्रवेश गरेका छन् । 

बंगलाचुली गाउँपालिका   वडा न. ८ का सभापती एवं वडा अध्यक्षका प्रत्यासि डम्बर बहादुर खत्री र सोहि पार्टीका वडा सदस्य रुप लाल खत्री कांग्रेस पार्टी त्यागेर आज एमालेमा प्रबेश गर्नुभएको हाे । 

नेकपा (एमाले) को केन्द्रिय कार्यालय काठमाडौंमा नेकपा एमालेका  महासचीव शंकर पोखरेले  पार्टी प्रबेश गराउनु भएकाेहाे।नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बलिभद्र रानाको पहलमा उहाँहरु  एमालेमा  प्रबेश गर्नु भएको हाे । 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  २१:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको