Chauthoanga - Nepali News Media
अविरल वर्षा पछिको बाढीले बंगलाचुलि मा करिव ५ लाख बराबरको क्षति

कमिरेचौरः दाङको बंगलाचुलि गाउँपालिका वडा नम्बर ६ अमारेमा  लगातार परेको अविरल वर्षा पछि आएको बाढिले खेत कटान गरेको छ । बाढीले बंगलाचुली गाउँपालिका वडा नं. ६ अमारे निवासि उम  बहादुर वलीको खेत कटान गरेको हो । बाढीले करिव ४ रोपनी खेत कटान गरेको वडा नम्बर ६ का अध्यक्ष डोम बहादुर के सिले जानकारी दिनुभयो  । धान बालि लगाएको खेत बाढीले  कटान गर्दा करिव ५ लाख बराबरको क्षति भएको वडा अध्यक्ष डोम बहादुर के. सिले जानकारि दिनुभयो ।

 

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको