Chauthoanga
दाङ-२ (१) मा  नेपाली काङ्ग्रेसका राजु खनाल बिजयी

दाङ - दाङ- २ (१)मा नेपाली काङ्ग्रेसका  उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (क)को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार  खनाले  १५ हजार ६ सय १६ मत प्राप्त गरी बिजयी हुनुभएको हाे ।

प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले  १४ हजार ४ सय ४९ मत प्राप्त गर्नुभ एकाे छ। खनालले रानालाई १ हजार १ सय ६७ मतले पराजित गरेर बिजयी हुनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार  गोपाल बेल्बासेले ३ हजार ६ सय ३७ मत प्राप्त गर्नुभएको छ।

बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका  ४, १३, १४, १५, १७, १८, १९ पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६  मत खसेकाे थियाे छ।१ हजार ४ सय ८५ मत बदर  भएकाे छ ।

वाटलुम्विनीप्रदेशसभानिर्वाचनमाउम्मेदवारी

काँग्रेसको नवौ महाँधिवेशन वाट निरन्तर महाधिवेशनप्रतिनिधी , हाल लुम्विनीप्रदेश समिति उपाध्यक्ष

सामाजिक पृष्ठभूमि ः
रेडक्रस, जेसीज, खानेपानी संस्था,परीवार नियोजन, लायन्सलगायतदर्जनौं सामाजिक संस्थामा आवद्ध भएर विशेष समाज सेवा गरेको । 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको