Chauthoanga - Nepali News Media
सांसद कोइरीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ — कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  २०:१८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको