Chauthoanga
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं-  राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आज आइतबार तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार कक्षा १२ को परीक्षा २०८० वैशाख २६ देखि सुरु भएर जेठ ५ गते सकिनेछ ।

Routine of grade 12_11678017181.jpg

 

Routine of grade 12_21678017239.jpg

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको