Chauthoanga - Nepali News Media
विद्यार्थी भिसामा अष्ट्रेलिया जानेका लागि गरिएका ६ परिवर्तन यस्ता छन्
विद्यार्थी भिसामा अष्ट्रेलिया जानेका लागि गरिएका ६ परिवर्तन यस्ता छन् अष्ट्रेलियामा विद्यार्थी भिसामा कडाइ गरिएको छ। आप्रवासन नीतिमा गरिएको परिवर्तनसँगै यसअघि आर्थिक पक्षलाई प्राथमिकता दिंदै आएकोमा अब विद्यार्थीको शैक्षिक पक्षलाई प्राथमिकता दिने भएको हो।