Chauthoanga - Nepali News Media
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ ।
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित) यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।