Chauthoanga
चुनावकाे तयारी पूरा
चुनावकाे तयारी पूरा निर्वाचन आयोगले स्थिर समयको उल्लङ्घन भए २५ हजार जरिवाना गराउने भएको छ ।आयोगले बिहीबार  आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थिर समयको नियमको कडाइका साथ पालना गराउन निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिनुभयो । साथै उहाँले स्थिर समयको उल्लङ्घन गर्नेलाई २५ हजार रुपियाँ जरिवाना हुने बताउनुभयो...