Chauthoanga - Nepali News Media
अर्थमन्त्री मास्कीद्धारा माघीको शुभकामना 
अर्थमन्त्री मास्कीद्धारा माघीको शुभकामना  लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले थारुहरुको महान पर्व माघीको अबसरमा शुभकामना व्यक्त गर्नु भएको छ । अर्थमन्त्री मास्कीले आज एक बिज्ञप्ती जारी गर्दै माघी पर्व, मकर सक्रान्ति तथा  थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने यस पर्वको अवसरमा   हार्दिक शुभकामना तथा बधाई ब्यक्त गर्न चाहान्छु बिज्ञप्तीमा भनिएको छ ।   
लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा  जग्गा किनबेच फुकुवा, कित्ताकाट नहुने
लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा जग्गा किनबेच फुकुवा, कित्ताकाट नहुने लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा कित्ताकाट नहुनेगरी आजबाट किनबेचको लागि फुकुवा भएको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को कार्तिक १ गते बसेको बैठकले कित्ताकाट नहुनेगरी जग्गा किनवेचको लागि फुकुवा गरेको निर्णय आजबाट कार्यान्वयनमा आएको हो । सो निर्णयका आधारमा आज (बिहीबार)बाट किनबेचका लागि जग्गा फुकुवा भएको मालपोत कार्यालय लमहीले सार्वजनिक सूचना...