लुम्बिनी प्रदेश सरकारले द्वन्दका घाइतेहरुलाई उपचार गर्दै
मंगलबार, माघ २३, २०८०
प्रधानमन्त्रीको सचिवालयका १३ कर्मचारी कटौती
मंगलबार, माघ २, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारी कटौती गर्नुभएको छ। सचिवालयमा धेरै कर्मचारी नियुक्त गरेको टिप्पणी बढेपछी प्रधानमन्त्रीले एकैपटक १३ जना कर्मचारी कटौती गर्नुभएको हो ।
ईपीएसको ‘सिप बिल्डिङ्’मा निवेदन दिएका सबैलाई उत्पादनमूलक क्षेत्रको परीक्षा फारम भर्न दिन अदालतको आदेश
शुक्रबार, पुस १३, २०८०
उच्च अदालत पाटनले ईपीएस परीक्षा अन्तर्गत ‘सिप बिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई उत्पादनमूलक क्षेत्रको परीक्षा फारम भर्न दिन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ‘सिप बिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई अर्को क्षेत्रको आवेदन फर्म भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।
लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा जग्गा किनबेच फुकुवा, कित्ताकाट नहुने
बिहीबार, मंसिर २१, २०८०
लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा कित्ताकाट नहुनेगरी आजबाट किनबेचको लागि फुकुवा भएको छ ।
प्रदेश सरकार मन्त्रीपरिषद्को कार्तिक १ गते बसेको बैठकले कित्ताकाट नहुनेगरी जग्गा किनवेचको लागि फुकुवा गरेको निर्णय आजबाट कार्यान्वयनमा आएको हो ।
सो निर्णयका आधारमा आज (बिहीबार)बाट किनबेचका लागि जग्गा फुकुवा भएको मालपोत कार्यालय लमहीले सार्वजनिक सूचना...
सेवालाई परिणाममुखी बनाउन कार्यपद्धतिमै सुधार जरुरी : प्रधानमन्त्री
बुधबार, मंसिर २०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री दाहालले शासकीय सुधार गरेर समग्र कार्यपद्धतिमै परिवर्तन ल्याउन जरुरी रहेको धारणा राख्नुभएको...