Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशसभा सदस्य यादव स्वत: निलम्बित
लुम्बिनी प्रदेशसभा सदस्य यादव स्वत: निलम्बित लुम्बिनी प्रदेश सभाले जानकी प्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरेको छ। यादवविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो। राप्रपाबाट कपिलवस्तु क्षेत्र नं. ३ क बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित यादवमाथि कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्दै अख्तियार...