Chauthoanga - Nepali News Media
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।
आत्महत्या न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम बंगलाचुलीमा सम्पन्न
आत्महत्या न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम बंगलाचुलीमा सम्पन्न समुदायमा प्रहरी साझेदारी अन्तर्गत आत्महत्या न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम आज बंगलाचुलीको कमिरेचौरमा सम्पन्न भएको छ ।