Chauthoanga - Nepali News Media
जाल्पा सामुदायिक लघुवित्त द्वारा आफ्ना सदस्यहरुलाई विरुवा वितरण

कमिरेचौरः जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था बंगलाचुली मुर्कुटि शाखाले आज एक कार्यक्रमका बिच आफना सदस्यहरुलाई विभिन्न विरुवा वितरण गरेको छ । आफ्ना सदस्यलाइ व्यवसायीमुखि बनाउने उद्येश्यले विरुवा वितरण गरिएको शाखा प्रमुख अर्निल गिरीले जानकारी दिनुभयो । संस्थाका ९६ जनालाइ आज कागति र सुन्तलाको विरुवा वितरण गरेको हो ।संस्थाको केन्द्रबाट उक्त विरुवाहरु वितरण गरेको शाखा प्रमुख गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको