Chauthoanga - Nepali News Media
दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फ एक लाख त्रिचालिस हजारभन्दा बढीको आवेदन
दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फ एक लाख त्रिचालिस हजारभन्दा बढीको आवेदन दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि ६ सम्म आवेदन माग गरेकामा अहिलेसम्मकै धेरै एक लाख ४३ हजार ८१२ जना युवाले आवेदन दिएका हुन् ।