Chauthoanga - Nepali News Media
दाङमा यात्रुवाहक जिप दुर्घटना एक जनाको मृत्यु ५ जना घाईते
दाङमा यात्रुवाहक जिप दुर्घटना एक जनाको मृत्यु ५ जना घाईते दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ५ जना घाईते भएका छन् । जिल्लाको बबई गाउँपालिका–१ को गंगटेबाट तुलसीपुर आउँदै गरेको लु १ ज १४२७ नम्बरको जिप दुर्घटना हुँदा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढाको मृत्यू भएको हो । 
मन्त्री मास्कीको पहलमा ५ बर्षपछि ट्युवेल निरीक्षण 
मन्त्री मास्कीको पहलमा ५ बर्षपछि ट्युवेल निरीक्षण  दाङको बबई गाउँपालिकामा तीन वटा डिप ट्युबेल निर्माणकालागि स्थलगत अवलोकन गरिएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको निर्देशनमा भूमिगत,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङको टोलीले हिजो स्थलगत निरीक्षण गरेको हो ।