साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन
शुक्रबार, फागुन १९, २०७९

नेपालको जोखिमपूर्ण साइबर स्पेसको रक्षा कसले गर्ने ?
बिहीबार, फागुन ४, २०७९
सन् २०२२ मा गत वर्षभन्दा साइबर आक्रमणका घटनाहरू ३८ प्रतिशतले वृद्धि भएको कुरा साइबर सुरक्षामा काम गर्ने अमेरिकी कम्पनी चेक पोइन्ट रिसर्चको प्रतिवेदनमा उल्लेखित छ । मुख्यत: यस्ता आक्रमणहरू सरकारी सेवा र स्वास्थ्य सेवाका अनलाइन प्रणालीलाई लक्षित गरेर भएको देखिन्छ ।

अब १० हजार फिट माथि नेपाली आकाशमा मोबाइल तथा इन्टरनेट चल्ने
बुधबार, माघ २५, २०७९
अब नेपाली आकाशमा समेत मोबाइल तथा इन्टरनेट सेवा प्रयोग गर्न पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले 'इनफ्लाइट कम्युनिकेसन' (आईएफसी) अर्थात हवाइजहाज भित्र दिइने सञ्चार सेवा सम्बन्धी अन्तरिम निर्देशन जारी गर्दै यस्तो सेवाको अनुमति खुलाएको हो ।