Chauthoanga - Nepali News Media
यस वर्ष हिउँदमा कम पानी पर्‍यो
यस वर्ष हिउँदमा कम पानी पर्‍यो  यस वर्षको हिउँद याम सकिन एक सातामात्र बाँकी छ । मौसमविद्का अनुसार मङ्सिर १५ देखि फागुन १६ गतेसम्मलाई हिउँदयामको रुपमा लिने गरिन्छ । यस वर्ष पनि हिउँदयाममा अपेक्षा गरेअनुसार पानी पर्न सकेको छैन । जसका कारण हिउँदेबाली पनि सुक्दै जान थालेका छन् । किसानहरु चिन्तित छन् । हिउँदयाममा पानी नपर्दा...
आज मौसम सफा रहने भोली देशभर बदली
आज मौसम सफा रहने भोली देशभर बदली हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी  भू-भागमा आंशिक बदली  रही  बाँकी  भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। 
हिउँदे वर्षा औसतभन्दा बढी हुने
हिउँदे वर्षा औसतभन्दा बढी हुने यस हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको हो ।  विभागको जलवायु विश्लेषण शाखाले जनाए अनुसार मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो । यस अवधिमा हुने सरदर वर्षा ६०.१ मिलिमिटरलाई औसत...
नेपालबाट कहिले बाहिरिन्छ मनसुन ?
नेपालबाट कहिले बाहिरिन्छ मनसुन ? नेपालबाट मनसुन बाहिरिने सरदर मिति नजिकिँदै छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो । सरदर मिति अनुसार नेपालबाट मनसुन बाहिरिन...
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम