Chauthoanga - Nepali News Media
राप्ती प्रादेशिक अस्पताल स्तरोन्नतीको तयारीमा सरकार 
राप्ती प्रादेशिक अस्पताल स्तरोन्नतीको तयारीमा सरकार  लुम्बिनी प्रदेश सरकारले दाङको राप्ती प्रादेशिकअस्पताल तुलसीपरलाई २ सय बेडको अस्पताल बनाउने प्रक्रियाको थालनी गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  लुम्बिनी प्रादेशिक अस्पतालको विकासको लागि करिब ६ अर्बको टेन्डर प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको छ । 
तुलसीपुरमा ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते
तुलसीपुरमा ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते भएका छन् । खाना पकाउने क्रममा ग्याँस सिलिन्डर लिक भएर पड्किदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लहलौराका ५० बर्षिय कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर ५ घर भइ हाल तुलसीपुर १६ मा बस्दै आएका २९ बर्षिय आशिष...
दाङको तुलसीपुरमा  नबजात सिशुको शब फेला
दाङको तुलसीपुरमा नबजात सिशुको शब फेला दाङको तुलसीपुरको एक सामुदायिक वनमा सालनाल सहितको नवजात सिशुको शब फेला परेको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक वनमा सालनाल सहितको नब जात सिुशको शब फेला परेको हो ।