टोपी दिवसका दश वर्ष
आइतबार, पुस १७, २०७९

जातव्यवस्थाको गणतान्त्रिक निरन्तरता
मंगलबार, जेठ १०, २०७९
कुनै पनि उत्पीडित जाति वा समुदायका भोगाइलाई उत्पीडक समुदायले पूर्णतः महसुस गर्न सक्दैन । त्यसको विकल्प उत्पीडित समुदायले भोगेको ऐतिहासिक उत्पीडन र बहिष्करणलाई उनीहरूबाटै सुन्ने र त्यसविरुद्ध सँगसँगै प्रतिरोध गर्ने नै हो ।