Chauthoanga
लुम्बिनी प्रदेशसभा बैठक आज 
लुम्बिनी प्रदेशसभा बैठक आज 
कसैको विरोध गरेर पार्टी बलियो बन्दैनः सभापति देउवा
कसैको विरोध गरेर पार्टी बलियो बन्दैनः सभापति देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताउनुभएको छ । शनिबार कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले यस्तो बताउनुभएको हो ।