माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ शुरु गर्दै
शुक्रबार, भदौ १, २०८०

सभामुखले आज शीर्ष नेतासँग छलफल गर्नुहुने
सोमबार, साउन २२, २०८०
सभामुख घिमिरेले हिजो सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उहाँले आज अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गर्नुभएको हो ।