संघ भन्दा प्रदेशको फ्रिज धेरै, स्थानीय तहको पनि फिर्ता
सोमबार, साउन १, २०८०

पेट्रोलियम पदार्थको मूल्य घट्यो
सोमबार, चैत २०, २०७९
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर सूची पठाएपछि आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

(भोलि) मंगलबार सार्वजनिक बिदा
सोमबार, असोज ३१, २०७९
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले मङ्गलवार(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले भोलि बिदा दिने निर्णय भएको बताउनुभयो । ‘भोलि सार्वजनिक बिदा दिने निर्णय भएको छ’, प्रवक्ता पोखरेलले भन्नु भयो ।

धेरैजसो पालिकाले आज आ–आफ्नो सभामा बजेट पेस गर्दै : असार मसान्तभित्र पारित भइसक्नुपर्ने
शुक्रबार, असार १०, २०७९