दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
शनिबार, भदौ २२, २०८१
सरकारले देशभरका १६ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सर जोखिम घटाउन ‘एचपीभी’ खोप लगाउँदै
शुक्रबार, भदौ २१, २०८१
भारत सरकार द्वारा एन्टिबायोटिक, पेनकिलर र मल्टिभिटामिनलगायत १५६ फिक्स डोज संयोजित औषधिमा प्रतिबन्ध
शनिबार, भदौ ८, २०८१
भारत सरकारले बिहीबार ज्वरो र रुघाखोकीका लागि प्रयोग हुने एन्टिबायोटिक, पेनकिलर र मल्टिभिटामिनलगायत १५६ फिक्स डोज संयोजित औषधिमा ‘मानिस स्वास्थ्यका लागि जोखिम हुनसक्ने’ भन्दै प्रतिबन्ध लगाएको छ। निश्चित-डोज संयोजन (एफडीसी) औषधिहरू, दुई वा बढी औषधिको संयोजन गरिएका हुन्छन्। तिनीहरूलाई 'ककटेल' ड्रगहरू पनि भनिन्छ।
प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा
बिहीबार, साउन १७, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा नियमीतरुपमा सञ्चालन भइरहेको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा। जनार्दन पन्थिले विशेषज्ञवाट नै युरोलोजि सेवा नियमीत रहेको जानकारी दिनु भयो ।
प्रतिष्ठानका नवनियुक्त निमित्त निर्देशक डा. पन्थि र परीक्षाका डिन डा. लम्साललाई स्वागत
मंगलबार, असार २५, २०८१
बंगलाचुली गाउँपालिकामा जेठ २२ गतेदेखि पोलियो रोग विरुद्धको आइ पि भी खोप अभियान सुरु हुने
बिहीबार, जेठ १७, २०८१