Chauthoanga - Nepali News Media
बुहारी ल्याएर छोरी अन्माउँँदा...
बुहारी ल्याएर छोरी अन्माउँँदा... आरतीकी आमाले गत बिहीवार छोरीलाई दोस्रो पटक अन्माउनुभयो । पहिले आफ्नै घर प्रतापपुर-१ गोपीगञ्ज पूर्वनवलपरासीबाट र अहिले ज्वाइॅँको घर तुलसीपुर-६ दाङबाट । सातवर्ष अघि उहाँले छोरीको बिहे तुलसीपुरका सुविन श्रेष्ठसँग गरिदिनुभएको थियो । पाँच वर्षअघि सुविनको निधन भयो । त्यसयता एकल जीवन बिताएकी छोरीलाई ज्वाइँ सुविनकै परिवारले अन्माएर पठाउने निणर्यले...