Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेशका स्थानियतहका जनप्रतिनिधिहरुद्वारा प्रदेश सरकारलाई टुक्रे योजना नपठाउन आग्रह
लुम्बिनी प्रदेशका स्थानियतहका जनप्रतिनिधिहरुद्वारा प्रदेश सरकारलाई टुक्रे योजना नपठाउन आग्रह लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० हजारसम्मका योजना छानेर कार्यान्वयनको लागि पठाएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले प्रदेश सरकारलाई टुक्रे योजना नपठाउन आग्रह गरे । स्थानीय तहले प्राथमिकीकरण गरेर पठाएका योजना नपर्ने तर गोजीका योजना छानिएको भन्दै आलोचना पनि गरे ।
उजुरीकर्ता नै सम्पर्कबिहीन
उजुरीकर्ता नै सम्पर्कबिहीन
बजारिया वस्तु होइन प्रेम
बजारिया वस्तु होइन प्रेम