पत्रकार महासंघद्वारा नयाँ सदस्यता खुला ,माघ २५ गतेसम्म फाराम बुझाउने समय निर्धारण
बुधबार, माघ ११, २०७९

दाङका सबै क्रसर उद्योग बन्द
आइतबार, माघ १, २०७९
गृहमन्त्रालयले मापदण्डविपरीत सञ्चालनमा आएका अवैध क्रसरहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएसँगै दाङमा पनि क्रसर उद्योग बन्द भएका छन् । गत पुस २० गते मन्त्रालयले निर्देशन दिएसँगै २१ गते जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी जिल्लामा रहेका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

दाङको समृद्धिको लागि भूमिका खेल्ने छौ’
मंगलबार, मंसिर १३, २०७९
दाङ क्षेत्र नं २ का प्रतिनिधि सभा तथा प्रदेश सभामा नव निर्वाचित सदस्यहरूले जिल्लाको समृद्धिको लागि भूमिका खेल्ने बताएका छन् ।दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन । सबै मिलेर जिल्लाको समृद्धिमा अगाडि वढ्नु पर्ने उनीहरूको भनाइ रहेको थियो ।

घोराहीका अग्नी पीडितलाई राहात दिन २ लाखको कोष स्थापना
मंगलबार, कात्तिक ८, २०७९
दाङको घोराहीमा चार फर्निचर उद्योगका आगलागी पीडितलाई राहात उपलब्ध गराउने उदेश्यले दुई लाखको कोष स्थापना गरिएको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको मंगलवार बिहानै वसेको आकस्मिक बैठकले आगलागीबाट क्षति पुगेका उद्योगी तथा व्यावसायीलाई राहात दिनका लागि संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह वुढाथोकीले बताउनुभयो...