Chauthoanga - Nepali News Media
दाङका सबै निर्वाचन क्षेत्रमा गठबन्धनको जित सुनिश्चित
दाङका सबै निर्वाचन क्षेत्रमा गठबन्धनको जित सुनिश्चित निर्मल आचार्य पोलिटब्यूरो सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज नेकपा (माओवादी केन्द्र) नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज निर्मल मंसिर ४ गते हुने निर्वाचनमा दाङका सबै निर्वाचन क्षेत्र गठबन्धनले जित्ने बताउनुहुन्छ । गठबन्धन दलमा आएको थप एकता, मतदाता शिक्षामा भएको सुधार र अघिल्लो मत परिणामका आधारमा गठबन्धन...
'संविधान मास्ने व्यक्ति हेभिवेट कि संविधान जोगाउने व्यक्ति हेभिवेट?'
'संविधान मास्ने व्यक्ति हेभिवेट कि संविधान जोगाउने व्यक्ति हेभिवेट?' अहिले निर्वाचनमा आउँदा खेरी हेभिवेटको कुरा गरिरहेका छन्, बाहिर विश्लेषण पनि चलिरहेको छ। मेरो एउटा प्रश्न छ हेभिवेट केलाई मान्ने हो? हाम्रो दृष्टकोणलाई परिवर्तन गर्न जरुरी छ जस्तो मलाई लाग्छ। हाम्रो एजेण्डालाई हेभिवेट मान्ने हो कि, व्यक्तिको पदीय हैसियतलाई हेभिवेट मान्ने हो? व्यक्तिको पदीय हैसियतलाई हेभिवेट मान्ने हो भने म...