नेपाल एअरलाइन्सले १२ हजार ७ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने
बिहीबार, जेठ ४, २०८०

आज नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको उपासना गरिँदै
मंगलबार, असोज ११, २०७९
बडादसैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ ।
देवी पुराणको ४५औं अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको...