आज माहाशिभरात्री पर्व
शनिबार, फागुन ६, २०७९

लुम्विनि प्रदेशको राजधानी भालुवाङमा हुनेभनिएको मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित
बुधबार, पुस १३, २०७९
लुम्बिनी प्रदेशमा हुने भनिएको मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित भएको छ। प्रदेश सरकारले आयोजना गर्ने उक्त सम्मेलन स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार जानकारी दिएको छ ।
यसअघि पुस १५ गते दाङमा सात वटा प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने योजना सार्वजनिक गरिएको थियो। जस्को उदेश्य पाँच वर्षे कार्यकालको समिक्षा तथा अनुभव आदान–प्रदान...