Chauthoanga - Nepali News Media
लटरम्म फलेको घऐरी फल (फोटो फिचर)

दाङ- दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ४ झुलीडाँडा लेकमा लटरम्म फलेकाे घँऐरी फल । नेपालको पहाडी ईलाकामा मात्रै पाईने एक प्रकारको सुन्दर फल हो ।

यो फल खानका लागि पनि योग्य छ । यो फलले हाम्रो सरिरको पाचन शक्तिलाई बलियो बनाउनुका साथै पेट सफा गर्न मद्दत गर्द छ । खास गरी समुन्द्र सतह देखि १२०० देखि माथिको उचाई चिसो ठाउँमा यो फल फल्द छ । 363800526_316249914086027_158542033729207480_n1690538720.jpg363800526_316249914086027_158542033729207480_n1690538720.jpg

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको