७०औँ विश्व कुष्ठरोग दिवस : मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी
आइतबार, माघ १५, २०७९

गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्छु:डिआईजी राई
बुधबार, माघ ११, २०७९
लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राईले गुन्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । भरखरै सरुवा भएर प्रमुखका रुपमा तुलसीपुर आएका डिआईजी राईले गुन्डागर्दी गर्नेलाई कसैले पनि संरक्षण गर्न नहुने बताउनु यभो । साथै उहाँले कुनै पनि आवरणमा अपराधीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो ।