Chauthoanga - Nepali News Media
माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई प्रहरीद्वारा  पक्राउ
माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई प्रहरीद्वारा पक्राउ नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरिएको हो । 
जब पोखराको सडकमा बस अनौठो तरिकाले दुर्घटना भयो ...............
जब पोखराको सडकमा बस अनौठो तरिकाले दुर्घटना भयो ............... काँस्की जिल्लाको पोखरामा अनौठो तरिकाले वस दुर्घटना भएको छ । सो दुर्घटनाको फोटो अहिले सबैतिर भाईरल भएको छ । दुर्घटनामा परि चालक र सहचालक गरी दुईजना घाईते छन् ।  दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते छन् ।