Chauthoanga - Nepali News Media
लामो दूरीको भाडा घट्यो, कहाँको कति ? [सूचीसहित]

काठमाडौँ — गए रातिदेखि नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको छ । यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरेको हो । 


गएराति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेलको भाउ १५५ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजेलको मूल्य १६५ रुपैयाँ तोकिएको थियो । वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटेको विभागले बुधबार सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।


कहाँको कति ? [सूची]

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको