Chauthoanga - Nepali News Media
दाङमा खोलामा डुवी एकजना बेपत्ता

दाङ- दाङमा खोलामा डुवी एकजना बेपत्ता भएका छन् । जिल्ला दाङ घोराही उपमहानगरपालिका-७ शुक्रबारे निवासी २८ वर्षिय सुनिल पुन खोलामा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दीएको छ ।

सोही ठाउमा रहेको स्थानिय  खोलामा  मगर माछा मार्ने क्रममा डुवि बेपत्ता भएको र अहिले वेपत्ताको खोजि कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।  


 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको