Chauthoanga - Nepali News Media
साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन
साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो ।  कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले जानकारी...
नेपालको जोखिमपूर्ण साइबर स्पेसको रक्षा कसले गर्ने  ?
नेपालको जोखिमपूर्ण साइबर स्पेसको रक्षा कसले गर्ने ? सन् २०२२ मा गत वर्षभन्दा साइबर आक्रमणका घटनाहरू ३८ प्रतिशतले वृद्धि भएको कुरा साइबर सुरक्षामा काम गर्ने अमेरिकी कम्पनी चेक पोइन्ट रिसर्चको प्रतिवेदनमा उल्लेखित छ । मुख्यत: यस्ता आक्रमणहरू सरकारी सेवा र स्वास्थ्य सेवाका अनलाइन प्रणालीलाई लक्षित गरेर भएको देखिन्छ ।
अब १० हजार फिट माथि नेपाली आकाशमा मोबाइल तथा इन्टरनेट चल्ने
अब १० हजार फिट माथि नेपाली आकाशमा मोबाइल तथा इन्टरनेट चल्ने अब नेपाली आकाशमा समेत मोबाइल तथा इन्टरनेट सेवा प्रयोग गर्न पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले 'इनफ्लाइट कम्युनिकेसन' (आईएफसी) अर्थात हवाइजहाज भित्र दिइने सञ्चार सेवा सम्बन्धी अन्तरिम निर्देशन जारी गर्दै यस्तो सेवाको अनुमति खुलाएको हो । 
किन औँशीपूर्णिमामै लाग्छ ग्रहण?
किन औँशीपूर्णिमामै लाग्छ ग्रहण?