Chauthoanga - Nepali News Media
नेपाल राष्ट्र बैंकद्वारा ४३ कर्मचारीका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं :नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

बैंकले सहायक निर्देशक १८ जना,  प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।

notice_bank_dSkpQiUsA11662083966.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ०७:४४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको