Chauthoanga - Nepali News Media
चौथो बंगलाचुली कप सम्पन्न
चौथो बंगलाचुली कप सम्पन्न
बंगलाचुली गाउँपालिकाले थाल्यो आफ्नो पालिकाको विभिन्न सेवा प्रदायक संस्थाहरुको अनुगमन
बंगलाचुली गाउँपालिकाले थाल्यो आफ्नो पालिकाको विभिन्न सेवा प्रदायक संस्थाहरुको अनुगमन दाङको बंगलाचुली गाउँपालिकाको अनुगमन समितिले पालिकाभित्र पर्ने विभिन्न सेवा प्रदायक संस्थाहरुको स्थलगत अनुगमन गरेको छ ।गाउँपालिकाका अनुगमन समिति संयोजक एवं उपाध्यक्ष भक्त बहादुर जिसीको नेतृत्वमा पालिकाको स्वास्थ्य संस्था,विद्यालय र विभिन्न योजनाहरुको अनुगमन गरेको हो ।