Chauthoanga - Nepali News Media
मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौँ- सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । पाइलटसहित ६ जना सवार उक्त हेलिकप्टर सोलुखुम्बुकै लामजुरे क्षेत्रसम्म आएपछि सम्पर्कविहीन भएको एयरका प्रवक्ता राजु न्यौपानेले जानकारी दिनुभयो । 

हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको