Chauthoanga - Nepali News Media
भद्रपुरका लागि उडेकाे बुद्ध एअरको जहाज समस्या देखिएपछि पुन: काठमाण्डाै फर्किएर अवतरण

काठमाण्डाै - काठमाण्डाैबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या देखिएपछि पुनः काठमाण्डाै त्रिभुवन विमानस्थलमै फर्किएर ल्याण्ड भएको छ ।

६६ जना यात्रु लिएर भद्रपुरका लागि दिउँसो १ बजेर ५३ मिनेटमा उडेको (नाईन एन–एजेओ) जहाजको इन्डिकेशनमा समस्या देखिएपछि फर्काइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो। विमान दुई बजेर १० मिनेटमा फर्किएको हो ।  

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको